माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत 

सोमबार, पुस १२, २०७८

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।  कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।  जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेृछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । 
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार