सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम, ८ पुस । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेकाे हाे ।