कांग्रेस अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार निर्वाचित

सोमबार, पुस ५, २०७८

काठमाडौं, ५ पुस : नेपाली कांग्रेसको खुला अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा पाँच जना प्रतिस्पर्धि रहेकोमा सुनुवार २१ सय ७१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार