सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा रिजाल पछि परे पछि पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । महामन्त्री पदको मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री समक्ष राजीनामा पत्र पेश गर्ने ट्वीट गरेका छन् ।