कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना बिहीबारबाट

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर : नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार