रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा 

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार