माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै 

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअ अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।  संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार