नेकपा एमालेको विरोधका बीच बहुमतले आर्थिक विधेयक पारित

बिहीबार, असोज ७, २०७८

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच आजको प्रतिनिधिसभा बैठकले बहुमतले आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित गरसिएको छ। । असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित गरिएको हो । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस भनी सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार