स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि शिल्पा शेट्टीको प्रेरणा

सोमबार, साउन १२, २०८२
Global Ime Bank

एजेन्सी । बलिउड अभिनेत्री एवम फिटनेस आइकन शिल्पा शेट्टी हालै मुम्बई विमानस्थलमा देखिँदा रोमान्चक रुपमा प्रस्तुत भएकी छन् । अनुशासित जीवनशैली र योगका कारण ५० वर्षीया उनी चम्किलो र ऊर्जावान देखिइन । फेसन र फिटनेसका कारण शिल्पा निकै यङ देखिएकी हुन् । एयरपोर्टमा देखिएकी शिल्पाका प्रशंसकहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान खिच्यो र हालैका घुमफिर र सामाजिक सञ्जालका पोस्टहरूले लाखौंलाई प्रेरणा दिइरहेका छ । स्वस्थ जीवनशैली अपनाउनेहरुका लागि अभिनेत्री, उद्यमी र आमाको रूपमा आफ्नो भूमिकालाई शिल्पाले आफूलाई अब्बल सावित समेत गरेकी छन् । शिल्पा शेट्टी हाल सिनेमा र व्यवसायका क्षेमा आफ्ना आगामी परियोजनाहरूको लागि तयारी गरिरहेकी छन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार