उपत्यकामा करिब ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाए

बुधबार, असोज ६, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गतेसम्मको निकालेकाे तथ्यांक अनुरूप काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।  काठमाडौं उपत्यकामा करिब ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोजकाे खाेप लगाएका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार