राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
कार्यदललाई एक-दुई दिनभित्र प्रतिवेदन बुझाउन माओवादी केन्द्रको निर्देशन
कार्यदललाई एक-दुई दिनभित्र प्रतिवेदन बुझाउन माओवादी केन्द्रको निर्देशन
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी विधान पारित गरेको छ । आज बसेको स्थायी समिति बैठकले विभिन्न नेताले दिएका सुझावअनुसार पार्टी विधान पारित गरिएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधानलाई केन्द्रीय समितिमा लगेर अनुमोदन गरिनेछ । पार्टीले विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा २२ जना सदस्य रहेको निर्वाचन आयोग गठन गरेको छ । आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउनसमेत म्यान्डेट दिएको उनले बताए । पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउन निर्देशन दिइएको हो । नेता महराले अन्य पार्टीसँगको एकताका लागि गठन गरेको कार्यदललाई एक-दुई दिनभित्रमा प्रतिवेदन बुझाउनसमेत निर्देशन दिएको बताए । ‘कार्यदलले प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । फेरि उक्त प्रतिवेदनलाई अन्तिम रूप दिई एक-दुई दिनभित्रमा बुझाउन जिम्मेवारी दिइएको छ’, उनले भने । पार्टीले ४५ वटा पार्टीबाट विद्रोह गरेर पार्टीको सम्पर्कमा आएकालाई कसरी कुन तहमा समायोजन गर्ने भन्नका लागि कार्यदल गठन गरेको थियो । पार्टी प्रवक्ता महराले पार्टीको प्रदेश समितिका पदाधिकारीका थपघट सम्बन्धमा बैठकमा छलफल भए पनि निर्णय नगरिएको स्पष्ट पारे । मन्त्रिपरिषद् विस्तार छिटोभन्दा छिटो गर्ने भन्ने पार्टीको धारणा रहेको भन्दै उनले आज मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नभएको बताए । उनले संसद संचालन गर्नका लागि सबै दलबीच सहमति खोज्नुपर्ने बताए
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२०:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सडकमा खसेको पहिरो पन्छाउन पनि रास्वपा सांसद्को अवरोध !
नंः २
‘महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह’ को दोस्रो संस्करण प्रकाशित
नंः ३
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
नंः ४
पार्टीको आन्तरिक निर्वाचनमा कोही हार्दैन, कांग्रेसले जित्छ : ललितपुर कांग्रेस सभापति
नंः ५
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
११९ वटै पालिकासँग समन्वय र सहकार्य गर्दै उल्लेख्य उपलब्धी हासिल
आइतबार, असोज १८, २०८३
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने
शनिबार, असोज १७, २०८३
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त
शनिबार, असोज १७, २०८३
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल
शनिबार, असोज १७, २०८३
विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध
शनिबार, असोज १७, २०८३
थप समाचार
राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि ‘भुसको आगो’ जस्तै सल्कियो र बिद्रोह भयो : गगन थापा
मंगलबार, भदौ २९, २०७८
संसद र पार्टी बन्द छ त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
मंगलबार, भदौ २९, २०७८
व्यक्ति बचाउन वा व्यक्ति फसाउँदै लोकतन्त्र कमजोर पार्ने काम नगर्न कांग्रेसलाई रविको आग्रह
मंगलबार, भदौ २९, २०७८
कांग्रेसको केन्द्रीय उपसभापति पदमा दीपक गिरीको उम्मेदवारी घोषणा
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×