केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन्

Avatar 

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

Avatar

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार