अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई 

मंगलबार, असोज २६, २०७८

स्टकहोम । अमेरिकामा रहेर ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले ‘श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि’ प्रदान गर्ने र ‘कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ’ भनेर देखाउन गरेको अनुसन्धानबापत पुरस्कार जितेका छन् ।– एएफपी
 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार