थपिए २६६ कोरोना संक्रमित 

कोरोना निको भएर ४०० जना घर फर्किए 
आइतबार, माघ ४, २०७७

काठमाडौं । कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ ।  पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । थप पाँचजनाको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार