नेपाललाई पहिलो हाफमा अग्रता 

सोमबार, असोज १८, २०७८

काठमाडौं ।  साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले पहिलो हाफको ३५ मिनेटको समाप्तिमा एक गोलको अग्रहता कायम गरेको छ । अहिले नेपाल र श्रीलंकाबीचको खेल भइरहेको छ । नेपालका तर्फबाट सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका छन् ।  

गोलरक्षक : किरण कुमार लिम्बू 

डिफेण्डर : सुमन अर्याल, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ 

मिडफिल्डर : पुजन उपरकोटी, विशाल राई, तेज तामाङ

स्ट्राइकर : सुमन लामा, अन्जन बिष्ट, नवयुग श्रेष्ठ

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार