इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

शनिबार, असोज १६, २०७८

काठमाडौं ।  एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी  क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेको छ । 

त्रिभुवन विश्व वद्यिालयको क्रिकेट मैदान  हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको  पहिलो खेल वर्षाका कारण सुरु हुन सकेको छैन । आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार