काठमाडौं महानगर साक्षर घोषित

मंगलबार, भदौ २२, २०७८

काठमाडौं : काठमाडौं महानगरपालिका साक्षर घोषित भएको छ ।  महानगरमा ९६.६ प्रतिशत मानिस साक्षर भएका भन्दै आज साक्षर घोषणा गरिएको हो । तर, काठमाडौं जिल्ला समग्रमा भने अझै साक्षर घोषित भएको छैन । नेपालमा सुरुमा सिन्धुपाल्चोक जिल्ला साक्षर जिल्ला घोषित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार