एमालेको ११ औँ महाधिवेशन आजदेखि

शनिबार, मंसिर २७, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएकाे छ । शनिबार उद्घाटन भएकाे महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् । पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ । महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिवसहित केन्द्रीय नेतृत्व चयन हुनुका साथै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार