सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सँग आफ्नो भारत भ्रमणको उपलब्धिबारे ब्रिफिङ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेललाई पप्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा जानकारी गराएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।