सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी दिवका सन्दर्भमा छलफल भएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आप्रवासन दिवस कसरी मनाउने भन्ने सन्दर्भमा सरोकारवालाहरुबीच छलफल भएको छ । दिवस भव्य रुपमा सफल पार्नको लागि आजै प्रदेश र स्थानिय चिठी पठाउने मन्त्रालयले जनाएको छ ।