महिला हिंसाविरुद्धको नाटक ‘कोमल’ प्रदर्शन 

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । महिला हिंसाविरुद्धको जनचेतनामूलक नाटक ‘कोमल’ प्रदर्शन गरिएको छ ।  शुक्रबार काठमाडौंको टेकुस्थित कौशिक थिएटरमा शक्ति समूहले उक्त नाटक प्रदर्शन गरेका हुन् ।  ३० मिनेट लामो उक्त नाटकमा समाजमा महिलामाथि हुने विभेद,महिला बेचबिखन,शोषण र उत्पीडनलाई कलाकारहरुले उतारेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार