आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।  शुक्रबार बिहान ११ : ३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो ।  बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार