जसपाको राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै 

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीको एकीकरण पक्षधर समूहबीच आज एकता हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो १ बजे एकता घोषणा सभा राखिएको छ । सभामा जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घोषणा हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार