काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

आइतबार, मंसिर ७, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार) चिसो झन् धेरै बढेको छ । काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार