सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३९ औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष संसद् भवन सिंहदरवारमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवालासँग विविध छलफल गरीने कार्यसूची रहेको छ ।