सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालका १२ वटा कम्युनिष्ट पार्टीहरू मिलेर हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएको छ । निर्वाचन आयोग नेकपालाई शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । दल दर्ताको प्रमाणपत्र नेकपाका नेताहरुले आयोगको कार्यालय गएर बुझेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १२ घटकबीच एकता भएर नेकपा बनेको हो । यसको चुनाव चिह्न तारा रहेको छ ।