सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमम आयोजित एक समारोहका बीच मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिरामी भएको बहाना बनाएर सरकारी निवास छाडेर होटलमा एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ गराएपछि उनलाई सरकारले बर्खास्त गरेको हो । सुमित्राको बर्खास्तीसँगै सरकारले कर्ण उक्त पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।