विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ ।  बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।  बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार