Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

रास्वपाको सचिवालय बैठक बस्दै  

आइतबार, कात्तिक ९, २०८२

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार