मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

मंगलबार, असोज २८, २०८२

काठमाडौँ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख सुवेदीले दलहरूलाई बुधबार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।  मुख्यमन्त्री सतिश कुमार सिंहले आज पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । 

Madhesh-1760441636.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार