आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना

सोमबार, असोज २७, २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । देशका सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । यस्तै, आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै,आज राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार