सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वोच्च अदालतले पर्सि २८ गते मंगलबारदेखि रिट दर्ता खुला गर्ने भएको छ । आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता तथा सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी, तोडफोड र लुटपाट समेतका घटनाबाट क्षतिका कारण बन्दी प्रत्यक्षीरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगित भएको थियो ।