सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरू छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरूले असन्तुष्टि जनाएका छन् । शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरूले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए । जेनजीसँग आज बैठक बस्ने भनिए पनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।