Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

राष्ट्रपति पौडेलसँग छलफलका लागि शीतल निवास पुगे जेनजीका प्रतिनिधि

शनिबार, असोज २५, २०८२

काठमाडौं । हिजो शुक्रबार सर्वदलीय बैठकमा निर्वाचनका बारेमा छलफल गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज शनिबार सरकार र जेनजी प्रतिनिधिसँग यसै विषयमा थप छलफल गरेका छन् ।  प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपति पौडेलले बिहान १० बजे शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिसँग छलफल गरेका हुन् । छलफलका लागि राष्ट्रपति कार्यालयले सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिलाई शीतल निवास बोलाएको हो । 
 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार