कैलालीमा भारी वर्षा मापन,सर्तकता अपनाउन आग्रह

बिहीबार, भदौ १२, २०८२

काठमाडौँ । कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ ।  तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार