ड्रोनबाट देखिएको काठमाडौंस्थित ‘फुलारी गुम्बा’ (फोटो फिचर)

 तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक
शनिबार, असार २८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ । अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको पाइन्छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार