जन्म दिन मनाउन व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह(तस्विरहरु)

सोमबार, असार २३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मोउत्सव मनाएका छन् । निर्मल निवासमा उनले बाजागाजासहित भव्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको शुभकामना प्रदान गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार