बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बिहीबार, असार १९, २०८२
Global Ime Bank

सवारीसाधनका साथै पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण कार्य सुरु भएको हो ।जेब्रा क्रसिङ र ट्राफिक लाइट राखेपनि बबरमहलमा आकाशे पुल नहुँदा पैदलयात्रु र सवारी चालकहरु जोखिम मोलेर सडकमा यात्रा गर्न बाध्य भएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार