सोसल मिडिया
Contact Us
युनिकोड
२०७२ सालको भूकम्पबाट भत्किएको रातोमछिन्द्रनाथको मन्दिरको पुननिर्माणको काम सम्पन्न भइसकेको छ । यो ऐतिहासिक मन्दिर पुननिर्माणको काम विभिन्न कारणले गर्दा ढिला भएपनि यसपाली देखि रातोमछिन्द्रनाथको मूर्तिलाई मन्दिरमा नै स्थापित गरिएको छ । रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।