ड्रोनबाट यस्तो देखियो विस्तार हुँदै गरेको अरनिको राजमार्गको सूर्यविनायक–साँगा

आइतबार, असार १, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा खण्डलाई ६ लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ । सडक विस्तारको कामले साँगा क्षेत्रमा सवारी साधन आवतजावतमा समस्या हुदैँ आएको छ । पानी परेको मौसममा सो खण्ड यात्रुहरुका लागि निकै जोखिमपूर्ण मानिन्छ । हाल विस्तार भइरहेको सडकको अवस्थाबारे ड्रोन क्यामेराबाट कैद भएका तस्विरहरु ।

Photo-(38)-1749973916.jpeg
Photo-(8)-(1)-1749973924.jpeg
Photo-(7)-(1)-1749973934.jpeg
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार