सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभरमा धमाधम काम भइरहेको छ । निर्माण टोलीले दैनिकरूपमा काम अघि बढाउँदै गएको संरचनालाई छिट्टै सम्पन्न गर्ने लक्ष्य राखेको छ । ड्रोन भिडियोमा प्रगतिको स्पष्ट झलक देखिन्छ।