प्रधानमन्त्री ओलीले लिए मौसम विज्ञान विभागको अध्ययन बारे जानकारी

मंगलबार, जेठ १३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुन आउनु अगाडी जल तथा मौसम विज्ञान विभागको अध्ययन बारे जानकारी लिएका चाहन ।प्रधानमन्त्री ओलीले मौसमजन्य विपत हुन नदिन पूर्वतयारीका विषयमा विभागको कार्यालय पुगेर यसबारे भएको तयारी बारे जानकारी लिएका हुन् । उनले अब यस्ता विपत् हुन नदिन विपत् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने बताएका छन् । उनले वर्षा आउन लागेकाले सबै सचेत हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार