सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ । यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन । कोही ढुंगा बोकिरहेका छन भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।