राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
उपत्यकामा मात्र ८७ हजार संक्रमित
उपत्यकामा मात्र ८७ हजार संक्रमित
एक लाख ९१ हजारमा कोरोना पुष्टि
शब्दपाटी
शनिबार, कात्तिक २२, २०७७
शनिबार, कात्तिक २२, २०७७
काठमाडौं
। पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ७७ महिला र १६ सय ७६ पुरुषमा एकै दिन संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण हुँदा नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।
एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ। अहिले ११ सय ४४ जना क्वारेन्टिनमा छन्।
उपत्यकामा थपिए १५ सय १२ संक्रमित
२४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला गरेर २४ घण्टामा उपत्यकामा १५ सय १२ संक्रमित थपिएका हुन्।
योसँगै काठमाडौं जिल्लामा मात्र होम आइसोलेनमा बस्नेको संख्या ११ हजार ५७० पुगेको छ। ललितपुरमा १८०३ र भक्तपुरमा १७ सय ५० जना होम आइसोलेशनमा छन्।
उपत्यकामा ८७ हजार सक्रमित, ४०६ जनाको मृत्यु
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रमितको संख्या ८७ हजार नाघेको छ भने ४०६ जनाको मृत्यु भइसकेको छ। काठमाडौं जिल्लामा मात्र ७० हजार ७७३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५ हजार ४५५ सक्रिय संक्रमित छन् भने ५५ हजार ४८ जनाले कोरोना जितिसकेका छन्। जिल्लामा मृतकको संख्या २७० पुगेको छ।
९ हजार ९९१ संक्रमित रहेको ललितपुरमा ७ हजार ७३४ जनाले कोरोना जितेका छन्। २१ सय ९१ जना सक्रिय संक्रमित रहेको ललितपुरमा ६६ जनाले ज्यान गुमाएका छन्।
भक्तपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ हजार ४३० पुगेको छ। ५ हजार १४४ जनाले कोरोना जितेको भक्तपुरमा १२ सय १६ जना सक्रिय संक्रमित छन् भने ७० जनाको मृत्यु भइसकेको छ।
एक लाख ५५ हजार डिस्चार्ज, १०८७ को मृत्यु
मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।
एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ ।अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन्।
२४ घण्टामा प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, बागमतीमा १६ सय ९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ जनामा संक्रमण पुष्टि भएको छ।
झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्रपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र बाजुरामा सक्रिय संक्रमित छैनन्।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
१८:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
भारदेउ चुनढुङ्गा उद्योग सञ्चालनको अवस्थाबारे प्रशासनद्धारा अनुगमन
नंः २
सडकमा खसेको पहिरो पन्छाउन पनि रास्वपा सांसद्को अवरोध !
नंः ३
‘महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह’ को दोस्रो संस्करण प्रकाशित
नंः ४
दोभानमा आगलागीबाट १० घर जलेर नष्ट
नंः ५
‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्वोच्चले न्याय दियो’
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
बुधबार, असोज १४, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएका १ हजार ४५४ जनाको शव फेला
बुधबार, असोज १४, २०८३
वीरगन्ज नाकामा चुनौतीपूर्ण बन्दै पोके तस्करी
बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने
बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो
बुधबार, असोज १४, २०८३
थप समाचार
बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा.रेग्मी
शनिबार, कात्तिक २२, २०७७
नेपाल आरोग्य पर्यटनको हब
शनिबार, कात्तिक २२, २०७७
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
शनिबार, कात्तिक २२, २०७७
नसर्ने रोगको जोखिम घटाउन समुदायमै स्क्रिनिङ गर्नुपर्नेमा मुख्यमन्त्री थापाको जोड
शनिबार, कात्तिक २२, २०७७
Subscribe Newsletter
×