स्वास्थ्य शिविरमा तीन सय भन्दा बढी वडावासीको स्वास्थ्य परीक्षण 

आइतबार, जेठ २७, २०८१

सुनाकोठी (ललितपुर ) ललितपुर महानगरपालिका २७ नं. वडा कार्यालयमा आयोजित छाला रोग तथा आँखा परीक्षणसम्बन्धी शिविरमा ३ सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । participant-1717912730.jpg
हिजो शनिबार ललितपुर महानगरपालिका वडा न. २७ को भवनमा वडा स्वास्थ्य कार्यान्वयण समितिले समाजकल्यण महाशाखा जनस्वास्थ्य शाखा ललितपुरको समन्वय एवम् लायन्स क्लब अफ ललितपुर क्रियटिभसँगको सहकार्यमा आयोजना गरेको छाला रोग तथा आँखा परीक्षण सम्बन्धी स्वास्थ्य शिविरमा १७५ जनाको आँखा जाँच गरिएको थियो भने १४६ जनाको छाला रोगको जाच गरिएको थियो । 

par-1717912729.jpg
Health-27-1717912684.jpg
Heal-chekup-1717912680.jpg
eye-1717912677.jpg
eye-camp-1717912676.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार