संसदीय समिति, सुरक्षित कारोबार बिधेयकमाथि छलफल हुने

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।  राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार