चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)

आइतबार, चैत ११, २०८०

काठमाडौं । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदैछ ।  विहानैदेखि रङ र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन् । होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् । 
होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार