विश्वासको मतका लागि मत विभाजन

सोमबार, चैत ६, २०७९
मयुर प्लाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावका लागि मतविभाजन प्रक्रिया सुरु भएको छ । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमालेसहितको गठबन्धनमा तोडिएका कारण एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था बनेको हो ।

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार