उपराष्ट्रपति निर्वाचन मतदान सकियो, ८२९ मत खस्यो

केही बेरमा मतगणना सुरु हुने 
शुक्रबार, चैत ३, २०७९
मयुर प्लाई

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । 

pm sign1679046563.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार