सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले ग्यास सिलिण्डर बिस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं–१ का सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामामाजिक सञ्जाल फेसबुबमार्फत प्रधानमन्त्री प्रचण्डले बिस्फोटमा परी दुखद् निधन भएकी भण्डारीका आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली गरेका छन् । प्रधानमन्त्री प्रचण्डले परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदनासहित धैर्यधारणको पनि कामना गरेका छन् ।